Nepali Dictionary : Learn English ?? 6.0

Licenza: Gratuito ‎Dimensioni del file: 10.28 MB
‎Valutazione utenti: 2.2/5 - ‎3 ‎Voti

Circa Nepali Dictionary : Learn English ??

Siamo orgogliosi di presentare un nuovissimo aggiornamento della nostra app Nepali Dictionary con dizionario di livelli avanzati. In questo aggiornamento, ci siamo concentrati sull'accuratezza, la facilità d'uso e gli strumenti per aiutare i nostri utenti a migliorare la loro conoscenza della lingua inglese. Questa app include due dizionari: English-English-Nepali Dictionary e Nepali-English Dictionary. Entrambi sono basati su libri altamente citati scritti da Choodamani Gautam. Caratteristiche principali 1) Elenco completo di parole -Abbiamo incluso più di 20.000 parole inglesi che significano e 30.000 parole nepalesi che significano parole di livello avanzato. 2) Completamente offline - Abbiamo incluso l'intero dizionario all'interno dell'app, in modo che i nostri utenti possano usarlo anche se non hanno accesso a Internet. Abbiamo anche fornito agli utenti il modo di aggiornare il dizionario via etere una volta che hanno connessione internet. 3) Dizionario in entrambi i modi - Abbiamo incluso due dizionari: dall'inglese al nepalese e dal nepalese all'inglese in modo che questa app sia utile anche agli utenti che stanno imparando il nepalese. 4) Apprendimento delle pronunce di Word - Questa app aiuterà gli utenti a imparare come pronunciare correttamente le parole. Ad esempio, molti nepalesi pronunciano "Potato" come "पोटेटो", ma la pronuncia corretta è "पटे(इ)टो" 5) Immagine e illustrazione Questo dizionario include immagini di parole in categorie importanti come verdure, animali, frutta ecc. 6) Giochi di parole - Abbiamo incluso molti giochi di parole che aiutano i nostri utenti a migliorare il loro apprendimento delle lingue. १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजन िक यस नयाँ संस्करण भन नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले Advanced शब्दहरू पनि देख ाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्व कालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वा क्यहरू (उच्चारण र अंग�ू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ ह ाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको अडियो उच्चारण (Pronuncia) अफलाइनः Dizionario प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने खोज्नेः सजिलै Cerca मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने