Khabar Chitwan - Kayakairan 1.3.0

Licenza: Gratuito ‎Dimensioni del file: N/A
‎Valutazione utenti: 0.0/5 - ‎0 ‎Voti

Khabar Chitwan è un portale di notizie online e sito ufficiale di Kayakairan Daily. Questa è anche la prima news portal app di Chitwan, sviluppata e progettata da WEBSOFT NEPAL Pvt. Ltd. Con l'intenzione di portare il sito web di notizie al livello successivo, facciamo questo passaggio per renderlo disponibile in tutti i dispositivi Android e iOS. Tutte le notizie sono scritte e compilate da Kayakairan Officials & the Website & The Application development è gestito da funzionari Websoft Nepal.

L'app ha le funzionalità seguenti: ------------------------------------ >> visualizza tutte le notizie recenti al primo lancio >> visualizza notizie per categoria >> salvare le notizie preferite da leggere in un secondo momento >> collegamenti utili per aiutarti >> carta elettronica giornaliera / kayakairan tutti i giorni

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिëकोले हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम ्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

cronologia delle versioni

  • Versione 1.3.0 pubblicato il 2016-11-24
    * Migliore layout ePaper,* Caricamento più rapido,* Miglioramento del layout del feed di notizie,* Correzioni e miglioramenti dei bug

Dettagli del programma